आवश्यक कागजात तथा प्रमाणहरु

१. रित पूर्वकको निवेदन
२. गा.पा. ले उपलब्ध गराएको नक्सा पास दरखास्त फारम
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
४. नापी शाखाबाट प्रमाणित किता नापी नक्सा(ब्लु प्रिन्ट)
५. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
६. गाउ्रपालिकामा सुचिकृत कन्सल्टेन्सी फर्म द्वारा निर्माण आचार संहिता बमोजिम तयारेनक्सा भएका डिजाईन
७. चालु आ.व. को मालपोत कर तिरेको रसिद
 

प्रकृया

सेवामा लाग्ने रकम

३००/–

सेवामा लाग्ने समय

१५ दिनमा प्रथम चरण प्रक्रिया



back