आवश्यक कागजात तथा प्रमाणहरु

१. रित पूर्वकको निवेदन
२. वडा भेलाबाट उपभोक्त समिति गठनको निर्णयको प्रतिलिपि निवेदन
३. गाउ्रपालिकाको स्वीकृत योजना
४. योजना सम्झौता खाता
५. उपभोक्ता समितिको बैंक खाता
६. नापी किताव, कार्य सम्पन्न प्रतिवेदन, अनुगमन तथा मूल्यांकन खर्चको विवरण, सार्वजनिक 
परि निर्णयको प्रतिलिपि
७. रकम भुक्तानी माग निवेदन
८. वडा समितिको सिफारिस
९. लागत वडा समितिको योजनाका लागी प्राविधिक लागत अनुमान अनुसार गा.पा.को बैंक खातामा जम्मा गरेको सक्कल भौचर
 

प्रकृया

सेवामा लाग्ने रकम

विल/सम्झौता बमोजिक

सेवामा लाग्ने समय

प्रक्रिया पुरा भए तुरुन्त



back