आवश्यक कागजात तथा प्रमाणहरु

१. सम्बन्धित व्यक्ति वा संस्थाको निवेदन
२. सम्बन्धित वडा अध्यक्षको सिफारिस
३. नक्सा पासको प्रमाण पत्रको प्रतिलिपि
४. नागरिकता प्रमाण पत्रको प्रतिलिपि

प्रकृया

सेवामा लाग्ने रकम

१५०/–

सेवामा लाग्ने समय

सोही दिन



back