आवश्यक कागजात तथा प्रमाणहरु

१. बिस्तृत विवरण खुलेको निवेदन अनिवार्य
२. सम्बन्धित वडा अध्यक्षको सिफारिस
३. ना.प्र. पत्रको प्रतिलिपि
४. घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
५. किता नापी नक्सा (ब्लु प्रिन्ट)
६. जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि
७. चालु आ.व. को मालपोत कर तिरेको रसिद
८. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने
९. आवश्यक भएमा सर्जमिन मुचुल्का
 

प्रकृया

सेवामा लाग्ने रकम

रु. ५ लाख सम्म मुल्यांकीत रकमको ०.१% रु. ५ लाख भन्दा माथि ०.१५%

सेवामा लाग्ने समय

सोही दिन



back