आवश्यक कागजात तथा प्रमाणहरु
१. सम्बन्धित वडा अध्यक्षको सिफारिस
२. बिस्तृत विवरण खुलेको निवेदन अनिवार्य
३. घर भएको स्थानको ज.ध.प्र. पुर्जाको प्रतिलिपि
४. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि
५. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि
६. चालु आ.व.को मालपोत कर तिरेको रसिद