आवश्यक कागजात तथा प्रमाणहरु

१. विस्तृती खुल्लेको विवरण निवेदन अनिवार्य
२. सम्बन्धित वडा अध्यक्षको सिफारिस
३. घर भएको स्थानको ज.ध.प्र. पुर्जाको प्रतिलिपि
४. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि
५. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि
६. चालु आ.व.को मालपोत कर तिरेको रसिद
७. जग्गा धनीसँगको सम्झौता पत्र
८. उद्योग दर्ताको प्रमाण पत्रको प्रतिलिपि
 

प्रकृया

सेवामा लाग्ने रकम

५००/–

सेवामा लाग्ने समय

सोही दिन



back