आवश्यक कागजात तथा प्रमाणहरु

१. विस्तृती खुल्लेको विवरण निवेदन अनिवार्य
२. निवेदकको नेपाली ना.प्र.पत्रको प्रतिलिपि
३. जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि
४. सम्बन्धित जग्गाको प्रमाणित नक्सा
५. चालु आ.व. को मालपोत कर तिरेको रसिद
६. आवश्यक भएमा सर्जमिन मुचुल्का
७. सम्बन्धित वडा अध्यक्षको सिफारिस
 

प्रकृया

सेवामा लाग्ने रकम

निःशुल्क

सेवामा लाग्ने समय

सोही दिन



back