आवश्यक कागजात तथा प्रमाणहरु

१. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसूची ५ फाराम
२. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
३. अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रतिलिपि

 

प्रकृया

सेवामा लाग्ने रकम

(३५ दिन भित्र निःशुल्क) (सो पश्चात कानुनले तोकेको बमोजिम)

सेवामा लाग्ने समय

सोही दिन



back