आवश्यक कागजात तथा प्रमाणहरु

१. पति पत्नी दुबैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची ४ फाराम
२. पति पत्नी अनिवार्य उपस्थित
३. पतिको नागरिकता अनिवार्य पेश गर्नु(पत्नीकोपर्ने विवाह हुनु अगावै बनाएको भए पेश गर्नु पन
४. पत्नीले आप्mनो पिता वा अभिभावकको नागरिकता अनिवार्य पेश गर्नुपर्ने
 

प्रकृया

सेवामा लाग्ने रकम

(३५ दिन भित्र निःशुल्क) (सो पश्चात कानुनले तोकेको बमोजिम)

सेवामा लाग्ने समय

सोही दिन



back