आवश्यक कागजात तथा प्रमाणहरु

१. निवेदन अनिवार्य
२. सूचकले भरी पेश गरेको जन्मदर्ता अनुसची २ फाराम कालो मसिले भरी पेश गर्नु पर्ने
३. नवजात शिशुको आमा र बाबुको सक्कल नागरिकता प्रमाण पत्र
४. अस्पतालमा जन्म भएकाको हकमा अस्पतालको जन्म प्रमाण सहित सुचक सुचक हुनु सक्ने एका
परिवार मध्येका कुनै सदस्य) को सक्कलागरिकतान
५. गा।.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि
 

प्रकृया

सेवामा लाग्ने रकम

(३५ दिन भित्र निःशुल्क) (सो पश्चात कानुनले तोकेको बमोजिम)

सेवामा लाग्ने समय

सोही दिन



back