आवश्यक कागजात तथा प्रमाणहरु
१. मृत्युदर्ता प्रमाण पत्रको प्रतिलिपि
२. मृतकसँगको नाता प्रमाणित पत्रको प्रतिलिपि
३. निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
४. अंशवण्डाको हक स्थापित भएको अवस्थामा अंशवण्डा पत्रको प्रतिलिपि
५. मृतकको नाउँका ज.ध.द.प्र. पूर्जाको प्रतिलिपि
६. चालु आ.व.मा मालपोत कर बुझाएको रसिद
७. हकवालाहरुको फोटो २/२ प्रति