आवश्यक कागजात तथा प्रमाणहरु
१. गा.पा. बाहिरको नागरिकता प्रमाण पत्र भएमा बसाई सराई भन्दा प्रमाण पत्रको प्रतिलिपि
२. सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
४. प्रमाण नभएको हकमा रित पूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का
५. हालसालै खिचेको पासपोर्ट साईजको फोटो २/२ प्रति
६. पेन्सनको हकमा पेन्सन पट्टाको प्रतिलिपि