आवश्यक कागजात तथा प्रमाणहरु

१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. सम्बन्धित वडा अध्यक्षको सिफारिस सहितको निवेदन
३. आवश्यक भएमा सर्जमिन मुचुल्का

प्रकृया

सेवामा लाग्ने रकम

निःशुल्क

सेवामा लाग्ने समय

सोही दिन



back