आवश्यक कागजात तथा प्रमाणहरु

१. गा.पा. बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
२. मृतकसँगको नाता प्रमाणित गर्नु परेमो मृत्यु प्रमाणपत्रको प्रतिलिपि
३. हकवालाहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
५. रितपूूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का
६. हालसालै खिचेको पासपोर्ट साईजको फोटो २/२ प्रति
७. पेन्सनको हकमा पेन्सन पट्टाको प्रतिलिपि
 
 

प्रकृया

सेवामा लाग्ने रकम

निःशुल्क

सेवामा लाग्ने समय

सोही दिन



back