भगवानपुर गाउँपालिका
भगवानपुर, सिराहा, मधेश प्रदेशयस डिजिटल नागरिक वडा पत्रबाट सेवा सम्बन्धि जानकारी लिन तथा सुचना हेर्न माथि भएको शिर्षकमा छुनुहोला !
उग्र नारायण यादव[Ugra Naryan Yadav]
पद:- अध्यक्ष[अध्यक्ष] |
सम्पर्क नम्बर: ९८५२८५५२९१
ठेगाना:-
रेखा देवी यादव[Rekha Devi yadav]
पद:- उपाध्यक्ष[उपाध्यक्ष] |
सम्पर्क नम्बर: ९८०५९२०३९५
ठेगाना:-
|
1) * नागरिकता प्रमाणपत्र सिफारिस १. नेपाल राजपत्र भाग ३ अनुसूची १ नियमको उपनियम २ सँग सम्बन्धि विवरण भरेको फारम १ प्रति २ सम्बन्धित वडाको सिफारिस ३ हालसाले खिचेको पासपाेर्ट साइजको फाेटो ३ प्रति ४ निवेदकको पिता / पती वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाणपत्रको १ प्रति ५ विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति ६ जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि १ प्रति ७ जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति ८ अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति ९ निवेदकको पिता/पतीकाे मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति १० सम्बन्धी वडाको किटानी सर्जमिन, मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन ११ विवाहित महिलाको हकमा निजको बाबुवा अन्य माइती तर्फको सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २ प्रति प्रक्रिया:-१. सम्बन्धीत वडा कार्यालयमा |
|
2) * नागरिकता प्रतिलिपि सिफारिस १ अनुसूची बमोजिम निवेदन फाराम २ सम्बन्धीत वडा अध्यक्षकव सिफारिस ३ हराएको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा किटानी मिति खुल्ने कागजात ४ नागरिकता प्रमाणपत्र झुत्रो भएको, फोटो विग्रेको वा फोटो उफकिएका भएमा साे काे सकल प्रति प्रक्रिया:-१ सम्बन्धीत वडा कार्यालयमा |
|
3) नाम, थर संशोधन
१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति
२. नाम, थर आदि फरक परेको सम्बन्धित कागजपत्रको प्रतिलिपि १ प्रति
३. सम्बन्धित वडा कार्यालयको मुचुल्का एवं सिफारिस
प्रक्रिया:- |
|
4) विवाह प्रमाणित २०३५।१२।०१ (भन्दा अधिको )
१. सम्बन्धित व्यक्तिको नेपाली ना.प्र. पत्रको प्रतिलिपि १ प्रति
२. सम्बन्धित वडा अध्यक्षको सिफारिस
३. सम्बन्धित वडाको रितपूर्वको सर्जमिन मुचुल्का
४. सम्बन्धित व्यीक्तको फोटो प्रमाणित
|
|
5) विवाह प्रमाणित २०३५।१२।०१ (भन्दा पछिको )
१. निवेदकको नेपाली ना.प्र. पत्रको प्रतिलिपि
२. शैक्षिक योग्यताको प्रतिलिपि
३. सम्बन्धित वडा अध्यक्षको सिफारिस
प्रक्रिया:-
|